जिवनको बास्तविक भोगाईलाई समेटिएको गीत “यस्तै रहेछ भाग्य
न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १६ गते, सोमबार १५:३७
काठमाडौं । बावुराम खत्रीको “यस्तै रहेछ भाग्य” बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा रोहित विसीको शब्द तथा संगीत रहेको छ । जिवनको बास्तविक भोगाईलाई समेटिएको उक्त गीतमा रोगबाट पिडित भएपछी समाजबाट टाडिनु पर्दाको पिडालाई समेटिएको छ ।