नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

नयाँ दिल्लीमा १४ वर्षिय नेपाली बालिका बलात्कारी पक्राउ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १९ गते, बिहीबार ०९:४६

नयाँदिल्ली- भारतको नयाँ दिल्लीमा १४ वर्षिय नेपाली बालिका बलात्कृत भएकी छिन ।डोटी जिल्ला साहिल गाविस वडा नं.४ स्थायी घर भएकी राजेश बहादुर नेपाली को छोरी बर्ष १४कि सिता नेपाली (नाम परिवर्तन ) लाई राजेश आफुले काम गर्ने भारतको नयाँ दिल्ली B-41, Chhatarpur, Extn. मा आफनै मालिकको छोराले बलात्कार गरेको खुलेको थियोे ।

दिल्ली पुलिसमा कार्यरत दलविर सिंहका ३३ वर्षिय छोरा पंकज सिंहले ३०जुन २०१९ को दिनको १ बजे रेप गरिएको थियोे । निज पंकज सिंह विवाहित रहेको र २ छोराछोरी पनि रहेका छन् ।नेपाली जन सम्पर्क समिति र माईति ईण्डियाको संयुक्त टिमले मेहरौली थानामा पुगी आवश्यक एफ.आई .आर. गरेको तथा मेडिकल जाँचको लागि अस्पतालमा लगिएको र सरकारी अस्पतालमा रेप भएको प्रमाणीत हुदा पनि बलात्कारी स्थानीय प्रहरीको छोरा भएकोले त्यत्तिकै गुपचुप पार्ने प्रयास भएकोमा नेपाली दूतावास, स्थानीय नेपाली संघसंस्था र भारतको गृह तथा विदेश मन्त्रालयमा मार्फत् पनि चर्को दबाब परेपछि बलात्कारीलाई बुधबार पक्राउ गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु