नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

सुपा देउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १९ गते, बिहीबार १२:५३

बुटवल-अर्घाखाँचीको सुपा देउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । कृष्णनगर बाट अर्घाखाँचीको सन्धिखर्क तर्फ जादै गरेको लु १ ज १३२९ नम्बरको जिप आज ११ बजे सुपा देउराली नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा २ जनाको घटनास्थलमै र १ जनाको उपचारको लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।  दुर्घटनास्थलमा स्थानीयबासी, नेपाल प्रहरी, नेपाली सेनाले उद्धारको कार्य जारी राखेका छन् ।

जिपमा ८ जना सवार रहेको र जिप चालक (गाडी साहु) कृष्णनगरका ५० वर्षीय सुमन भुसालको सनाखत भए पनि अरु मृतक घाइते कसैको पनि नाम ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक खिम बहादुर घर्ति मगरले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु