• आईसीसी विश्वकप क्रिकेटमा शनिबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ असार २०७६, शनिबार ०८:४०

    २१ असार।
    आईसीसी विश्वकप क्रिकेटमा शनिबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । एक खेल अगावै सेमिफाईनलमा स्थान पक्का गरेको भारतले लिग चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्न लागेको हो ।

    विराट कोहली नेतृत्वको भारतीय टिम र श्रीलंकाबिचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ३ बजेबाट लड्समा सुरु हुनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु