आईसीसी विश्वकप क्रिकेटमा शनिबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार २१ गते, शनिबार ०८:४०

२१ असार।
आईसीसी विश्वकप क्रिकेटमा शनिबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । एक खेल अगावै सेमिफाईनलमा स्थान पक्का गरेको भारतले लिग चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्न लागेको हो ।

विराट कोहली नेतृत्वको भारतीय टिम र श्रीलंकाबिचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ३ बजेबाट लड्समा सुरु हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु