दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं उपत्यकाकामा अपरान्ह देखि भारी वर्षा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार २१ गते, शनिबार १९:४६

काठमाडौं, २१ असार । काठमाडौं उपत्यकाका अधिकांश स्थानमा भारी वर्षा भएको छ । मनसुन सक्रिय भएपनि उपत्यकामा पर्याप्त वर्षा नभइरहेको अवस्थामा आज अपरान्ह भारी वर्षा भएको छ।

उपत्यकाका अधिकांश स्थानमा पानी नपर्दा धान रोपाईमा समस्या भएको छ । पर्याप्त पानी नपर्दा रोपाई हुन सकेको छैन ।

शुक्रबार राति परेको पानीपछि किसानलाई केही राहत भएपनि पानी पर्याप्त परेन । मौसम पूर्वानुमान महाशाखाले आउँदा हप्ता देशको अधिकांश स्थानमा भारी वर्षाको सम्भावना देखाएको छ । ढिलै भएपनि पानी परेकाले किसानहरुलाई राहत मिलेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु