• शिशिर काफ्लेको “बैंसको चुरीफुरी”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ असार २०७६, मंगलवार ०६:५४

    काठमाडौं । शिशिर काफ्लेको “बैंसको चुरीफुरी” बोलको गीत सार्वजनिक भएको छ । शिशिर बुढाथोकिको शब्द रहेको उक्त गीतमा शिशिर काफ्लेको नै संगीत रहेको छ भने रोमी बस्नेतको एरेंज रहेको छ । उक्त गीतमा माया , पिरती र बैंसको कुरा गरिएको छ भने एक युवकको मनको भाव समावेश गरिएको छ । कमल सिंह र श्रेया कार्कीको अभिनय रहेको उक्त गीतको भिडियो बुद्ध थापाले छायाँकन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु