• चर्चित लोकप्रिय गायक बद्रि पंगेनी र गायिका प्रिया भण्डारीको “दाई लाहुरे” बोलको तीज गीत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ असार २०७६, मंगलवार ०७:०९

    काठमाडौं । चर्चित लोकप्रिय गायक बद्रि पंगेनी र गायिका प्रिया भण्डारीको “दाई लाहुरे” बोलको तीज गीत सार्वजनिक भएको छ । उक्त गीतमा एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको छ । नेपाली नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक भएको उक्त गीतमा दाई लाहुरे हुदाँको कुरा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु