• चर्चित लोकप्रिय गायिका मेलिना राई र गायक हरि राईको “चट्ट रुमाल” बोलको गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार ०७:५७

    काठमाडौ । चर्चित लोकप्रिय गायिका मेलिना राई र गायक हरि राईको “चट्ट रुमाल” बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो ओएसआर डिजिटलको युटयुब च्यानलबाट सार्वजनिक गरिएको छ । गायक हरि राईको नै शब्द तथा संगीत रहेको उक्त गीतमा गणेश चौधरीको एरेंज रहेको छ । माया पिरतीको भाव समावेश गरिएको उक्त गीतमा मायालुको मनमा भएको कुरा बुझन् खोजिएको भाव प्रस्तुत गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु