भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

गायिका प्रिया भण्डारी र गायक राजु जि.सी.को “माइत गए पियारी”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार २८ गते, शनिबार ०७:४८

काठमाडौं ।गायिका प्रिया भण्डारी र गायक राजु जि.सी.को “माइत गए पियारी” बोलको तीज गीत सार्वजनिक भएको छ । गीतको भिडियो सितारा म्यूजिक प्रा.लि. को युटयुब च्यानलबाट सार्वजनिक गरिएको छ । नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक भएको उक्त गीतमा एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको छ । दुई प्रेमीको मनको भाव समावेश गरिएको उक्त गीतमा तीजमा माइत जान नपाउँदाको भाव प्रस्तुत गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु