• गायिका प्रिया भण्डारी र गायक राजु जि.सी.को “माइत गए पियारी”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ असार २०७६, शनिबार ०७:४८

    काठमाडौं ।गायिका प्रिया भण्डारी र गायक राजु जि.सी.को “माइत गए पियारी” बोलको तीज गीत सार्वजनिक भएको छ । गीतको भिडियो सितारा म्यूजिक प्रा.लि. को युटयुब च्यानलबाट सार्वजनिक गरिएको छ । नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक भएको उक्त गीतमा एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको छ । दुई प्रेमीको मनको भाव समावेश गरिएको उक्त गीतमा तीजमा माइत जान नपाउँदाको भाव प्रस्तुत गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु