• “नामर्द पोइ” बोलको तीज गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ असार २०७६, शनिबार १७:५१

    काठमाडौं । चर्चित लोकप्रिय गायक खुमन अधिकारी , गायिका धनकुमारी थापा र कालिका रोकाको “नामर्द पोइ” बोलको तीज गीत सार्वजनिक भएको छ । गीतलाई आशिष म्युजिकको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको छ । बिष्णु न्यौपानेको शब्द रहेको उक्त गीतमा गायक खुमन अधिकारीको नै संगीत रहेको छ । नेपाली नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक भएको उक्त गीतमा पति पत्नीको कुरा समावेश गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु