• “रक्सी कार्टुन कार्टुन” बोलको तीज गीत सार्बजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ असार २०७६, आईतवार ११:३९

    काठमाडौं । मनिषा धमला (एम.एम.डि. ) र डि.बि. खड्काको “रक्सी कार्टुन कार्टुन” बोलको तीज गीत सार्बजनिक भएको छ । गीतलाई ओएसआर डिजिटलको युट्युबबाट सार्वजनिक गरिएको छ । मनिषा धमलाको शब्द रहेको उक्त गीतमा डि.बि. खड्काको संगीत रहेको छ भने शाहस शाक्यको एरेंज रहेको छ । नेपाली नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक भएको उक्त गीतमा आजभोलि तीज मनाउने चलनको कुरा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु