मन्त्रीकाे जागिर अस्थाई मुखियाकाे जागिर जस्तो भयो : न्यौपानेनवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमतिएनआरएनए शुद्धिकरणको लागि हाम्रो लडाई जारी छ: आर के शर्मायस्तो छ आजको मौसम पूर्वानुमानहेर्नुस् आज फाल्गुण २२गते मंगलबारको राशिफलनेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्त

सिद्धबाबा क्षेत्रको पहिरो हटाउन बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म सडक बन्द

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ३० गते, सोमबार १३:४७

बुटवल-सिद्धार्थ राजमार्गको बुटवल –तानसेन सडकखण्ड आज विहान १० बजेदेखि बन्द भएको छ ।

सडकखण्डको तिनाउँ गाउँपालिका ३ दोभानप्रहरी चौकि देखि सिद्धबाबा हेडबक्स क्षेत्रको सडक छेउछाउका ढुङगा र पहिरो हटाउन बिहान १० बजेदेखि सडक बन्द गरीएको डिभिजन सडक कार्यालय पाल्पाले जानकारी दिएको छ ।

दिउसो ३ बजेसम्म सडकमा जम्मा भएको पहिरो हटाउन सडक अवरुद्ध गरीएको र अहिले डोजर लगाई काम भइरहेको डिभिजन सडक कार्याल सडक डिभिजन कार्यालयका प्रमुख प्रमुख ईन्जिनियर केदारप्रसाद नेपालले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु