• साउन २ गते सार्वजनिक बिदा हुने (हेर्नुहोस् विज्ञप्तिसहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार १७:१३

    काठमाडौं -साउन २ गते बिहिबार ललितपुरको गोदावरी नगरपालिकामा सार्वजनिक हुने भएको छ ।

    हरेक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गरेको भोलीपल्ट कार्यक्रम सम्पन्न गर्नमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण नगरवासीलाई धन्यवाद दिदै सो को सार्वजनिक विदा दिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
    विज्ञप्ति :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु