
काठमाडौं । चर्चित लोकप्रिय गायक खुमन अधिकारी र गायिका सारा पगेंनीको “आमा बुबा” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई उमंग म्यूजिकको युटयुबबाट सार्वजनिक गरिएको छ । नारीहरुको महान चाड तीजको अवसर पोरर सार्वजनिक भएको उक्त गीतमा एक नारायण भण्डारीको शब्द तथा संगीत रहेका छ । बाबा आमाको बयान गरिएको उक्त गीतमा उहाँहरु प्रतिको माया ,प्रेमलाई समावेश गरिएको छ ।


