दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सामुदायिक प्रहरी साझेदारी टोलटोलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ४ गते, शनिबार १०:१५

श्रावण ४, काठमाडौ । सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेबी र सामुदायिक सेवा केन्द्र टुँडालदवी बालुवाटार को सयुत्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी अन्तक्रिर्या सम्पन्न भयो ।सामुदायिक सेवा केन्द्र टुँडालदेवी का अध्यक्ष राम प्रसाद न्यौपानेको सभापतित्वमा र कमलपोखरी प्रहरी इन्चार्ज रबिन्द्र नाथ पौडेल प्रमुख अतिथि भएको कार्यक्रम मा काठमाडौं महानगरपालिका चार नं वडा बासिन्दा हरूको बाक्लो उपस्थितिमा समुदायलाई शान्ति सुरक्षा सम्बन्धि सचेतना मुलक प्रशिक्षण,हाल समाजमा भैइ आइरहेका समसामुयिक घटना बिषयमा जानकारी गराइएका थियौ ।संस्थाका सचिव मीन प्रसाद पौडेल द्वारा संचालित कार्यक्रम मा पुर्ब प्र.अ.म.नि.अमरसिंह शाह,प्रा.डा.नवराज कडेल,प्रा.डम्बर बिर थापा,सामुदायिक प्रहरी टुँडालदेवी इन्चार्ज कल्पना धमलालगाएतको उपस्थिति थियौ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु