दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रिवाजलाई फ़ोन कस्को आयो ?”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ५ गते, आईतवार ७:१५

सचिन्द्र श्रेष्ठ, श्रावण ४
झलक्क हेर्दा बलिवुडका रणबीर जस्ता देखिने रिवाजको पहिलो गीत ‘फोन आयो’सार्बजनिक भएको छ। सानै देखि अभिनयमा रुचि रहेका रिवाजले आज सम्म कुनै पनि इंस्टीट्यूटमा गएर डान्स नसिकेका रिवाजले २०७१ मा प्रतिभाको आँगन मार्फ़त आफ्नो कलाकारिता सुरु गरेका हुन।
२०७३मा मि.लुम्बिनीको मल्टी टेलेंटको ताज जीते सँगै रिवाजले अहिले आफ्नै कोरियोग्राफरमा उक्त गीत निकालेका छन। दिनेश सुवेदी को शब्द रहेको बाबुल गिरि र सङगिता बर्माको आवाजमा ‘फोन आयो’ गीतलाई बाबुल गिरीकै संगीत संयोजनले भरिएको यो गीतमा रिवाज सिद्धार्थ गौतम, ममता लामा मनीषा र सचिन दहालको अभिनय देख्न सकिन्छ।
भिडियोलाइ मनोरञ्जनात्मक तरिकाले खिचेका अरोन अशोक कुमारलेनै निर्देशन गरेका छन। लक्ष्मण सुनारको सम्पादनमा ए जे को प्रस्तुति रहेको भिडियोलाई ड्रैगन पिक्चर्सको पोस्ट प्रोडक्शन रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु