दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गुल्मीमै भेटियो प्लाष्टिकको चावल, जानकारीको लागी सेयर गर्नुहोला (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ६ गते, सोमबार ९:५७

गुल्मी -बिगत केही समय पहिले भारतमा प्लाष्टिकको चामल बजार भित्रिएकोले खुबै चर्चा पायो । त्यसको केही समय पछि नेपालका पनि बिभिन्न शहर र गाउँघरका चोक चोकमा हल्ला चल्यो । नेपालका बिभिन्न ठाँउहरुमा यस भन्दा पहिले पनि प्लाष्टिकको चावल भित्रिएको पुष्टि भएको छ ।

हालचालै भने गुल्मी जिल्लाको चन्द्रकोट ८ मजुवामा प्लाष्टिकको चावल भेटिएको छ । गुल्मी जिल्लामा प्लाष्टिकको चावल भेटियो भनेर केही स्थानियहरुले भिडियो बनाई युटुवमा अफ्लोड गरे पछि यो खबर बाहिर आएको हो । उक्त चावल प्लाष्टिककै हो वा अन्य कुनै भन्नेबारेमा परिक्षण गरे पछि मात्रै पुष्टि हुने छ । सोनाम मसिनो चावलको बोरामा बालाजी खाद्यन्न भण्डार भैरहवाद्धारा उत्पादन गरिएको चावलमा यस्तो पाईएको उक्त भिडियोमा देखाइएको छ ।

हेरौ सोही भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु