तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

२०७६ साल श्रावण ७ गते मंगलबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ७ गते, मंगलवार ५:५४

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विना कारणको विवादले मनलाइ अशान्त बनाउनेछ झुटा आरोप लगाउने हरु सकृय हुनेछन सरिरमा आलस्यताले दरिलो डेरा जमाउने विस्वासमा पारेर फसाउन सक्छन संयम हुनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

व्यवसाहिक कार्यमा ऐतिहासिक सफलता प्राफ्त गरि धन मनग्य कमाउने योग राष्ट्रिय अन्तराष्ट्रिय क्षत्रमा व्यवसाहिक सम्वन्ध राम्रो रहने कूटनैतिक कार्यमा लाभ अरुको विस्वास जित्न सफल हुने देखिन्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
राज्यले आफु प्रति विस्वास सद्भाव राख्ने राजनीतिले परिश्रम र बौध्दिक कार्यको प्रसम्सा गर्ने आटेकाम पुरा गर्न सफल मान सम्मान भिल्ने योग छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
भाग्य र धर्मको अनुकूलताले मनमा मनमा उत्साह वढाउनेछ सरिरमा स्फुर्ति वढ्नाले काममा तगारो लगाउने हरुलाइ सहजै परास्ता गर्न सकिने हुदा आफ्नो काम सफल हुनेछन विस्वास गरेकाले आवस्यक समयमा साथ दिनेछन छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

स्वास्थ प्रतिकूल भएकाले एक पछि अर्को असफलताले गर्दा काम गर्न मन डराउनेछ आफन्त हरुसङ्ग सम्वन्ध राम्रो रहनेछैन अरुबाट अनावस्यक आलोचना हुनेछ शत्रु सकृय हुनेछन ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सामान्य प्रयसले पनि वैदेशिक व्यापारमा लगानिको प्रस्ताव आउनेछ छुटेका हरुसङ्ग पुनर्मिलनको आनन्द प्राफ्त होला वैवाहिक कार्यको चहल पहल पनि हुनेछ व्यवसाहिक यात्राको वलियो सम्भावनाछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
सरिरमा वढ्ने आलस्यताले मनलाइ कम्जोर वनाउने हुदा काममा अरुचि निक्कै देखिन्छ धन नास पनि हुनेछ नयाँ कार्यका अवसर मिल्दा पनि आवस्यक सयममा निर्णय नुहुदा काम असफल हुनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
बौद्धिकता वढ्नाले मन प्रसन्न हुनेछ सयमा निर्णय हुदा काममा सफलता मिल्ने र पढाइमा रुचि बढ्ने सन्तान हरुको कार्यमा अरुवाट सहयोग हुदा प्रसन्नता बढ्ने छ

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिवारले साथ दिदा काम हात पार्न सहज हुने छ मित्रहरुले साथ दिदा मनोवल वढ्नेछ सवारि साधन जोढ्ने प्रयासमा भए सहज हुनेछ शत्रुलाइ परास्त गरेर मन प्रसन्न होला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
जोस र जाँगर बढ्ने सानै प्रयासले पनि ठूलोकाममा सफलता मिल्ने छ तपाइको लगन सिलता र इमान्दारीताको प्रसम्सा गर्नेहरु धेरै हुनेछन मन प्रसन्न रहनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अकस्मात हुने भेट घाटले मनोवल वढ्नेछ कुरा काट्ने हरु प्रसम्सक हुनेछन अरुको मन जित्न सकिनेछ धन माल हात लगाउन सकिने छ दाँत ठूला व्यक्तिको सदृष्ठी रहनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अरुको विस्वास आफुतिर बढ्नेछ महत्वपुर्ण भेट घाटको अवस पनि मिल्नेछ भोजमा संलग्नैभै ठूला व्यक्ति सङ्ग हुने अन्तर कृयाले मनोवल बढ्नेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु