नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

तिनाउमा जलसतहले खतराको तह पार गर्यो, सतर्क रहन आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ७ गते, मंगलवार ०९:३६

बुटवल-तिनाउ नदिमा जलसतहले खतराको तह पार गरेको भन्दै नेपाल बाढी मापन सूचना केन्द्रले सतर्क रहन आग्रह गरेको छ ।

नेपाल बाढी मापन सूचना केन्द्र बुटवलले हाल तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो रहेकाले बुटवल भन्दा तल्लो तटिय डुवान भईरहने क्षेत्रमा रहनहुनेहरू आज बेलुका सम्मै उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन टुइटर मार्फत आग्रह गरेको हो ।

Nepal Flood Alert! नेपाल बाढी सूचना!@DHM_FloodEWS

श्रावण ०७, विहान ६ बजे
हाल तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो रहेकाले बुटवल भन्दा तल्लो तटिय डुवान भईरहने क्षेत्रमा रहनहुनेहरू आज बेलुका सम्मै उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहोला
Mass SMS Sent to NTC & NCELL users @NEOCOfficial

View image on Twitter9935 SMS to sent NTC usersPast 6 hour Rainfall (Satellite Product)

Nepal Flood Alert! नेपाल बाढी सूचना!@DHM_FloodEWS

श्रावण ०७,४ बजे
हाल रूपन्देही,कपिलवस्तु,पाल्पा, गुल्मी, नवलपुर,परासी, तनहुँ,गोरखा, धादिङ ,लमजुङ, चितवन,पर्सा, बारा,मकवानपुर, रौतहट, सिन्धुली र आसपास मध्यम/भारी बर्षा भईरहेको र थप हुने देखिएकाले उक्त जिल्लाको स-साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्छ, सतर्क रहौ @NEOCOfficial

View image on TwitterView image on Twitter6 Hours Rainfall ForecastPast 3 hours Observed Rainfall (Satellite)
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु