दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चर्चित लोकप्रिय गायिका मेलिना राई र गायक टेक बि.सि.को “मायाले मार्यो”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ९ गते, बिहीबार ८:२०

काठमाडौं । चर्चित लोकप्रिय गायिका मेलिना राई र गायक टेक बि.सि.को “मायाले मार्यो” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई ओएसआर डिजिटलको युटयुबबाट सार्वजनिक गरिएको छ । उमेश मुस्कानको शब्द तथा संगीत रहेको उक्त गीतमा महारज थापाको एरेंज रहेको छ । माया , प्रेम र जवानीको भाव समावेश गरिएको उक्त गीतमा मायालुको याद आएको कुरा गरिएको छ भने मायाले मारेको कुरा गरिएको छ ।
उद्धब , रिथा थापा र ब्रिसा बरालको अभिनय रहेको उक्त गीतको भिडियो बासु बरालले छाँयाकन गरेका हुन् । एक माया गर्ने जोडीको माया देखाइएको उक्त गीतको भिडियोमा उनीहरुलाई रोमान्टि बन्दै र माया सा्टदै देख्न सकिन्छ । गीतको भिडियोलाई सरोज सुनारले निर्देशन तथा संपादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु