सेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्नरुपन्देहीमा सिद्धार्थ डेरी साइकल यात्रीलाई मोही वितरणकाभा यू–२० महिला भलिबल ः नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्नेप्रधानमन्त्री ओलीलाई दुईतिहाई सांसदको समर्थन, पाए विश्वासको मतकवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचनचितवनमा “तपाईं बजार” को शुभारम्भलोक दोहोरी गीत ‘दमौलीमा गेट" को रिमेक भर्सन बजारमा [भिडियो]गुरुप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैदाना कपमा नेपाली टोली डेन्मार्क प्रस्थाननेपाल बक्सिङ महासंघको चौथो पूर्ण कार्यसमितिको बैठक सम्पन्न

लोकप्रिय गायिका मञ्जु पौडेलको “नाच्छु घुमेर” बोलको तीज गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ९ गते, बिहीबार १६:५२

काठमाडौं । लोकप्रिय गायिका मञ्जु पौडेलको “नाच्छु घुमेर” बोलको तीज गीत सार्वजनिक भएको छ । गीतलाई बि एम एस फिल्म्सको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । दिग्गज धौरालीको शब्द रहेको उक्त गीतमा अर्जुन पोखरेलको संगीत तथा एरेंज रहेको छ । काम भन्दा भन्दै आधि उमेर ढल्केको पीडालाई समावेश गरिएको उक्त गीतमा मादलु घन्काइदिन आग्रह गरिएको छ भने नाच्न कुरा गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु