तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गायिका बिष्णुमाया पौडेल को “आमा बराबर” तिज गीत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १० गते, शुक्रबार ७:५३

काठमाडौं ।बिष्णुमाया पौडेल र सरु न्यौपाने गङ्गा पौडेलको स्वरमा आज भावना म्युजिक सोलुसनबाट आमा बराबर नामक तिज गीतको प्रदर्शन भएको छ । जसमा सरु न्यौपानेको शब्द संगीत रहेको छ। उक्त गीतमा मुना कुवर अम्बिक जंग गंगा पौडेल रोहित कार्की रामेश्वर महर्जन सेर बहादुर न्यौपाने लक्ष्मण र गणेश दुलालको अभिनय रहेको छ। सो गीतको निर्देशन सम्राट दाहालले गर्नु भएको थियो । अभिनास डिसी को छाया सम्पादनमा रहेर आज आमा बराबर नामक तिज गीतको प्रदर्शन गरिएको गीतले समाजमा यौटा सकारात्मक भूमिका खेल्ने पाठ सिकाउने कुरा गायिका बिष्णुमाया पौडेलले जानकारी दिनु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु