नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

“कुर्ता सिलाईदेउ” बोलको तीज गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ११ गते, शनिबार १०:५०

काठमाडौं । बलबहादुर परियार , पार्वती बिसी र श्रीया बिसीको “कुर्ता सिलाईदेउ” बोलको तीज गीत सार्वजनिक भएको छ । गीतलाई सामाजिक सन्जाल युटयुबबाट सार्वजनिक गरिएको छ । बलबहादुर परियारको शब्द तथा संगीत रहेको उक्त गीतमा रमेश सेन्चुरीको एरेंज रहेको छ । नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतमा कुर्ता सिलाईदिन आग्रह गरिएको छ ।करिष्मा ढकाल र लोमश शर्माको अभिनय रहेको उक्त गीतको भिडियो राजेश घिमिरेले छायाँकन गरेका हुन् । धेरै गीतका भिडियोहरमा अभिनय गरिसकेकी र रुचाइएकी करिष्मा ढकाललाई उक्त गीतको भिडियोमा निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु