विभिन्न स्वादका केकका साथ मिठो बेकरीको गुरु पूर्णिमा विभिन्न स्किमयुवा संगठन नेपालद्वारा नुवाकोटमा वृक्षारोपण किसानलाई निःशुल्क बिरुवा वितरण२०८१ साउन ५ गते शनिवार, यस्तो छ तपाईँको राशिफलआलापोटमा सीपमूलक तालिम ।। नेपाल बन्धनको बेरोजगारलाई रोजगार बनाउने अभियान।।साउथ एशियन करातेमा नेपाल टिम प्रथमचर्चित गायिका सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिकराष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइशिव र पार्वतीको स्नान /क्रिडास्थलको रुपमा बिस्वास गरिएको सहस्रधारामा १०८ धारानेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदैकबड्डी प्रतियोगिताको उपाधि पनौती नगरपालिकालाई

सुनिता अधिकारीको “चुरा” बोलको तीज गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ११ गते, शनिबार ११:०९

काठमाडौं ।सुनिता अधिकारीको “चुरा” बोलको तीज गीत सार्वजनिक भएको छ । गीतलाई शिव हमालको युटयुबबाट सार्वजनिक गरिएको छ । गणेश पाण्डेको शब्द रहेको उक्त गीतमा शिव हमालको संगीत रहेको छ भने कृष्ण बि.क.को एरेंज रहेको छ । नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतमा आफु अरु भन्दा कम नभएको कुरा गरिएको छ ।
सुनिता अधिकारीको अभिनय रहेको उक्त गीतको भिडियो राजेश घिमिरेले छायाँकन गरेका हुन् । उक्त गीतको भिडियोमा सुनिता अधिकारीलाई निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु