बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

सुनिता अधिकारीको “चुरा” बोलको तीज गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ११ गते, शनिबार ११:०९

काठमाडौं ।सुनिता अधिकारीको “चुरा” बोलको तीज गीत सार्वजनिक भएको छ । गीतलाई शिव हमालको युटयुबबाट सार्वजनिक गरिएको छ । गणेश पाण्डेको शब्द रहेको उक्त गीतमा शिव हमालको संगीत रहेको छ भने कृष्ण बि.क.को एरेंज रहेको छ । नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतमा आफु अरु भन्दा कम नभएको कुरा गरिएको छ ।
सुनिता अधिकारीको अभिनय रहेको उक्त गीतको भिडियो राजेश घिमिरेले छायाँकन गरेका हुन् । उक्त गीतको भिडियोमा सुनिता अधिकारीलाई निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु