दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एसियन साम्बो च्याम्पियनसिपमा नेपालका १५ खेलाडीले प्रतिस्पर्धा गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १२ गते, आईतवार १२:४३

काठमाडौं, १२ श्रावण – भदौ २६ देखि ३० गतेसम्म भारतको दिल्लीमा आयोजना हुन गईरहेको एसियन साम्बो च्याम्पियनसिपमा नेपालका १५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा नेपालबाट ४ महिला खेलाडी र ११ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्दैछन ।

एसियन साम्बो च्याम्पियनसिपमा नेपालको तर्फबाट भगवती माझी, सब्बा रानी महर्जन, मिरा पौडेल, रचना लामा, कृण्णलाल तामाङ, दिनेश महर्जन, सुसन लामा, प्रविन गुरुङ, सुदिप आचार्य, रविन तामाङ, प्रदीप प्रसाद पाण्डे, श्रीजेस श्रेष्ठ, आशिष तामाङ, बिकल छत्याल र सुदीप थापाले प्रतिस्पर्धा गर्दैछन ।

यस्तै भदौ २४ र २५ मा हुने रेफ्री सेमिनारमा सब्बा रानी महर्जन, गोपाल पुन, कृण्णलाल तामाङ, दिनेश महर्जन र सुसन लामा गरि कुल ५ जना रेफ्रीले समेत सहभागीता जनाउने नेपाल साम्बो महासंघका उपाध्यक्ष रमेश पौडेलले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु