म्याद सकिएका सदस्य हरूको छ महिना भित्र अधिवेशन गर्नुपछ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १३ गते, सोमबार १३:५४

श्रावण १३ काठमाडौ ।प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक पार्टी कार्यालय सानेपामा आज बस्दै छ। गत असार २२ गतेदेखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको सभापति शेर बहादुर देउवा र बरिस्ठ नेता राम चन्द पौडेल सहितको पदाधिकारी र केन्द्रीय समितिलाई हिजोको बैठकमा आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेयले आफ्नो विचार व्यक्त गर्नु गदै सहमति सहकार्य र एकता गएर अगाडि बड्दै लोकलोकतन्त्र बचाउन देशलाई सम्बिधी बनाउन प्रतिपक्षको अधिनायकवाद लाई खबर दारी गर्दै संघीय संरचना अनुसार रिक्त स्थान प्रदेश क्षेत्र पालिका, वडामा रिक्त स्थान पुर्ती गनु पने ,बिभाजन यथाशीघ्र गठन गने भातृसगठन हरूको गठनर पुणता दिदै समय सकिएका लाई अधिवेशन गराउदै टोल टोलमा एक भई काङ्ग्रेस जानु पने र बिदेश मा म्याद सकिएका जन सम्पक समितिलाई समयमा नै अधिबेशन ,बिबादित ठाउँमा तदर्थ .समिति गठन गरि ६ मैना भित्र अधिबेशन गर्नु पर्ने धारण राख्नु भयेको थियो। यो बेला आपसमा मिलि आमगर्नु पर्ने विभिन्न पाटि परिवर्तन गरि .आएका साथिहरुलाइ सम्मान जनक जिम्मेवार दिनुपर्ने धारण राख्नु भएको थियो।बैठकमा केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, डा. रामशरण महत,बलबहादुर के.सी., महेश आचार्य, नरहरि आचार्य, बालकृष्ण खाण, रमेश रिजाल, डा. नारायण खड्का, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, हृदयराम थानी, डा. डिला संग्रौला, सरिता प्रसाई, रअतहर कमाल मुसलमान ले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु