दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हाम्रो संस्कूति हाम्रो पहिचान भन्ने मुलनारा सहित रोटरी क्लब अफ कपन र नेपाल डेरी एसोसिएसनको खीर खाने कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १६ गते, बिहीबार ६:०३

काठमाडौ १५ साउन । साउन १५ गतेलाई नेपाली समाजले खीर खाने पर्वका रूपमा चिन्छन् । यसैक्रमा हाम्रो चाड पर्वको जगेर्ना गर्ने उदेश्यले रोटरी क्लब अफ कपन र नेपाल डेरी एसोसिएसन प्रदेश न ३ को सहकार्यमा खिर खाने कार्यक्रम
ग्लोबल क्याफे,सम्पन्न भएको छ।रोटरीका अध्यक्ष राजु लामा सभापति र प्रदेश नम्बर ३का सांसद नारायण सिलुवाल को प्रमुख अतिथि साथै नेपाल डेरी एसोसिएसन महासचिव
प्रल्हाद दाहाल द्वारा संचालनमा माभएको कार्यक्रममा नेकपाका लोकप्रिय नेता अनिल शर्मा,प्रदेश न ३ खेलकुद परिषदका सदस्य सचीव सुर्यलाल भण्डारी,एमनेस्टीका पुर्व अध्यक्ष सुर्य बहादुर अधिकारी,नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष एव ३ न प्रदेशका सयोजक राजन दाहाल सचिब गोपाल तिमल्सिनाआइडिया नेपालका अध्यक्ष अमर तिमल्सिना,एन प्याब्सनका अध्यक्ष रितुराज सपकोटा, मेरो एफएमका निर्देशक बलराम श्रेष्ठ ,बुढानिलकण्ठ नगरपालिका वडा न १० का अध्यक्ष नवराराज भट्टराई ,९ का राजेन्द्र सापकोटा,८ का सुमन तामाङ,रोटरी भादगाउँका पुर्व अध्यक्ष मनोज कडेल, सचीव सरण मल्ल ठकुरी,नि वर्तमान अध्यक्ष सिपि आचार्य लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रममा रोटरीको बारे मनोज कडेलले र डेरीको बारे तिन न प्रदेशका सयोजक राजन दाहालले बोल्नु भयो भने धन्यवाद कल्बका नि अध्यक्ष मनोज घिमिरेले दिनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु