
वि. सं. २०७६ साल साउन १६ गते । बिहीबार । ईश्वी सन् २०१९ अगष्ट ०१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्त हरुको असहयोगले कामहरु अगाढि नबढने मित्रहरुले साथ नदिने बौद्धिकताले अरुको विस्वास जित्न सफल नहुने मनमा चिन्ता बढने योग छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पराक्रमको तिब्रताले कामबन्ने र मन प्रसन्न हुने नयाँ कामको प्रस्ताव आउने योगछ घरेलु काममा रुचि बढने मित्रहरुले साथदिने योग छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बोलिको प्रभाव प्रतिकूल पर्ने हुदा भेटघाटमा विबाद हुने योग ठूला व्यक्तिले आलोचना गर्ने योग सरिरमा आलस्यता बढने काममा अवरोध आउने राज्यबाट समेत अपमाने हुने छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुभ समाचार काममाको बारेमा आउनाले मनमा प्रसन्नता र मनोबल बढने कूटनैतिक कार्यमा संलग्न हुने रमाइलो यात्राको योग ठूला व्यक्तिले प्रसम्सा गर्नेयोग छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विनाकारण खर्च विबाद अरुबाट आलोचना हुने योग मनमा चिन्ता काममा असफलता विस्वासमा धोक हुने नोकरीमा दुखद स्थानान्तरण हुन सकछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
गरेका कामले नोकरिमा शुभ समाचार राजनितीमा सम्मान गरेका काममा सफलता अरुबाट प्रसम्सा धनलाभ बौध्दिक मार्गमा कूसलताको प्रयोग होला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आँटेको काममा रुचि रुचिका साथ अघिबढ्दा भाग्यले साथदिने कर्म वलियो भएको हुदा ठूला व्यक्तिले सन्तुष्ठ सहयोग काममा सुधार आउने शत्रु पराजय हुने मित्रहरुको सहयोग मिल्ने योग छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
भाग्य वलियो नभएकोले गरेको काममा सफलता पाउन मुस्किल नैराश्यता रउदासिन्ता बढनुको साथै विस्वासमा धोका हुने भएकोले सकृय अरुको काममा अग्रसर नहुनु राम्रो हुन्छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
यात्रामा संकट लेनदेनमा विबाद स्वास्थमा बाधा काममा अवरोध अरुबाट सहयोग नपाउने सरिरमा चोटपटक लाग्न सक्ने सम्भावना छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
व्यापारमा गरेको परिश्रमले काम बन्ने बैदेशिक कार्यमा लाभ मिल्ने योग आफ्नु प्रयासमा अरुलाइ खुसि मिल्ने प्रेम जिवन विबाहमा उन्मुख भेटघाटमा अरुबाट प्रसम्सा पाउने योग हुने छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
परिश्रम बाट काम सफल र धन लाभको योग मित्रले साथ दिने शत्रु पराजय हुने नयाँकामा रुचिबढने पढाइमा सफलता मिल्नुको साथै सामाजिक कार्यमा प्रसम्सा पाउने योग छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
गलत विचार बढनाले काममा अवरोध आउने अरुले हयोग नगर्ने पढाइमा गरेका प्रयास असफल हुने विस्वास गरेकाले धोका दिने बौध्दिक कार्यमा सोचे जस्तै सफलता नमिल्ने योग देखिने छ ।


