उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

सामुदायिक सेवा केन्द्र टुँडालदेवी द्वारा संचालित किरिया पुत्री भवनको प्रायोजन लागि २५ थान कम्मल हस्तान्तरण तथा बधाई कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १८ गते, शनिबार ०९:५५

काठमाडौ – काठमाडौं महानगर ४ चन्डोल मन्दिर परिसरमा मा रहेको सामुदायिक सेवा केन्द्र टुँडालदेबी बालुवाटार द्वारा संचालित किरिया पुत्री भवनको प्रायोजनको लागि काठमाडौ महानगर ४ निवासी प्रबुद्वसिहशाह र नेहा मिश्र शाह को हालै भएको बैबाहिक जीवनको सुखद अवसरमा सामुदायिक केन्द्र को लागि आवश्यक २५ थान कम्मल हस्तान्तरण भएको छ।
सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेबी मा हाल कार्यरत प्रहरी इन्चार्ज कल्पना थापा(धमला)प्रहरी हल्दार बाट प्रहरी सहायक निरिक्षक पदमा बढुवा हुनुभएको मा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक सेवा केन्द्र टुँडालदेवी का अध्यक्ष राम प्रसाद न्यौपानेको सभापतित्वमा र संस्थाका सचिव मीन प्रसाद पौडेल द्वारा संचालित कार्यक्रम मा पुर्ब प्र.अ.म.नि.अमरसिंह शाह, कमलपोखरी प्रहरी इन्चार्ज रबिन्द्र नाथ पौडेल,पुर्ब प्र .ना.म.नि.रूपालशम्शेर जवरा साथै सामुदायिक केन्द्रका सल्लाहकार,समाजसेवी हरूको उपस्थिति रहेको थियोे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु