• २०७६ साल साउन २१ गते मंगलबार हेर्नुस् आजको राशिफल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलवार ०७:११

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

    परीश्रम गरेर अघि बढदा पाहिला पाहिलामा असफलता वेहोर्न पर्नेछ धन नास र शत्रु सकृय पनी हुनेछ स्वास्थमा पनी अवरोध आउने देखीएकोले अलि सजग हुनुहोला

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

    उच्च विचारले ठूलाव्यक्ति सङ्गको सम्वन्धलाइ शन्तुष्ठिमा रुपान्तरीत गर्नेछ समयमा सहि निर्णय हुदा काममा सुधार आउने भयकोले सकृय हुनुहोला

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

    नजिक भएका मित्रहरुले अप्ठ्यारोमा साथ दिने र परिवारबाट धेरै सहयोगर मिल्नेछ मनोवल बढ्नेछ । बोलिको कारण अरुलाइ हात लिन सकिनेछ शत्रु परायज हुनेछन

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

    सरिरमा स्फुर्तिबढनेछ सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्नेछ नयाँ काम पाउने बलियो सम्भावनाछ तपाइको लगन सिलता र इमान्दारीताको सम्मान हुनेछ

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

    मुख्मा शुभ शब्दले बास गरेकोले भेट घाटमा प्रसन्नता बढने भएकोले भेट घाटमा सकृय हुन राम्रो हुनेछ घरेलु अवस्था ठिक भएकोले आफन्त हरुको साथ रहेर काम गर्नुपर्ला

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

    भोजमा संलग्न भएर रमाइला कुरा हरु गर्न पाइनेछ मनमा प्रसन्नता बढनेछ ठूला व्यक्ति सङ्ग सम्वाधमा खर्च भएपनि लगानी उचित कार्यमा लाग्ने भएकोले परिणाम फलदाइ हुनेछ

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

    आफन्त हरुकालागि विवाद र खर्च गर्दापनी तिब्र आलोचना भयर मनलाइ कम्जोर बनाउनेछ कुरा कटने हरु निकै सकृय हुनेछन संयम हुनुहोला

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

    आमदानिका श्रोत हरु धेरैजुटनेछन सम्मानले हर्षर उमङ्ग बढाउनेछ भाग्यले साथ दिने भयकोले व्यापार र बैदेशिक कार्यमा लाभ मिल्नेछ

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

    कर्मगरेर सोचेका कुरा पुरा हुनेछन मनोबल बढनेछ बैदेशीक कार्य अघि बढनेछ खर्च गर्दा र वोल्दा अलि ख्याल गर्नुहोला

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

    धार्मीक र सामाजिक कार्यमा अरुचि बढनेछ अरुको विस्वास सजिलै जित्न सकिनेछैन व्यापारमा आउने संकट हटेर जानेछैन कर्म बलियो भएकोले प्रयत्न गरे केहि सफलता पाउन सकिनेछ ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

    स्वास्थमा समस्या निकै बढनेछ लेनदेनमा विबाद बढने छ शत्रुप्रस्थ मात्रामा बढनेछन गलत विचार बढनेछ समयमा निर्णय नहुदा कामहरु रोकिनेछ ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

    रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ प्रेम गर्ने अवस मिल्नेछ बैबाहिक बन्धनमा बाँधिने वलियो सम्माभनाछ राज्यबाट बौध्दिकताको सहिमुल्याङ्कन गर्दै सम्मान गर्नछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु