२२ साउन काठमाडौ ।काठमाडौं महानगर पालिका ४ बालुवाटारस्थित सुबिसुको कार्यालय रहेको भवनमा भीषण आगलागी भएको छ । सिस्टम शाखामा आगलागी भएको छ । यस बारे थप विवरण आउन बाकि छ।……