• सुबिसुको कार्यालय रहेको भवनमा आगलागी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार १४:०६

    २२ साउन काठमाडौ ।काठमाडौं महानगर पालिका ४ बालुवाटारस्थित सुबिसुको कार्यालय रहेको भवनमा भीषण आगलागी भएको छ । सिस्टम शाखामा आगलागी भएको छ ।
    यस बारे थप विवरण आउन बाकि छ।……

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु