गुरुङको नेतृत्वमा ‘सेभ द नेशन मुभमेन्ट’ सुरुकेपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिक

साग–सब्जीहरू र त्यसको औषधीय महत्त्व :बरिस्ठ सेफ लक्षमण भण्डारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार ०७:५५

काठमाडौ ।अब चाड पर्व को मौसम सुरु भयो । नेपाली चुल्हो अनि मासु का परिकार ,
मासु संगसंगै साग पात हरु खानु भयो भने पाचन प्रक्रिया राम्रो हुन्छ र त्येस मा रहेको ब्योसो लाई पनि कट्छ ।
नेपाली चुल्हो मा नभई नहुने तरकारी हो साग
हामी लै कति थाहा छ साग पात का नाम र त्येस का फाइदा हरु ?
सागमा भिटामिन, मिनिरल, फाइबर र प्रोटीन पर्चुर मात्र मा हुने हुनाले हाम्रो शरीर लाई अति उपुक्त हुन्छ । सरदार १०० ग्राम सागमा २७ क्यालोरी, शून्य दशमलव ४ ग्राम चिल्लो, ३५८ मिलिग्राम पोटाशियम, ४ दशमलव ७ ग्राम कार्वोहाइड्रेट, २ दशमलव २ ग्राम फाइवर, १ दशमलव ३ ग्राम सुगर, विटामिन ए, सी, डी, बी १२, म्याग्नीशियम, आइरन र क्याल्शियम जस्ता तत्व हरु हुन्छन । एन्टीअक्सीडेन्ट्स भरपूर मात्रामा हुन्छ । यसले शरीरमा रहेका विकार विसर्जनमा मुख्य भूमिका खेल्छ । र रोगसँग लड्ने क्षमता बढाउँछ । त्यतिमात्र होइन साग सेवन गर्दा मुत्रनली, पेट, छाती, फोक्सो, प्रोस्टेट र पाठेघरको क्यान्सरबाट समेत बचाउँछ । हेरौ नेपाल मा पाइने साग हरु !
1. पालुंगो को साग Spinach, Bot. Name: Spinacea oleracea
2. गोब्रे पालुंगो
3. भोटे पालुंगो
4. मेथी को साग name Fenugreek leaves, Bot. name – Trigunella foenum-graecum
5. चम्सूर को साग – (Garden Cress, Pepper+Grass) – Bot. name: Lepidium L., Family: Cruciferae
6. सुप को साग) – Fresh Dill Greens – Com. name:Indian Dill – Bot. name: Anethum Sowa, Roxb. Family: Umbelliferae
7. रायो को साग) – Leaf Mustard – Bot. name: Brassica Juncea (L.) Czen. & Cos, Family: Cruciferae
8. केराउ को मुन्टा को साग) – Pea Vine Shoots
9. फर्सी को मुन्टा) – Pumpkin Vine shoots
10. इश्कुश को मुन्टा – Chayote Shoots Greens
11. फापर को साग – Buck Wheat Greens
12. सिस्नु को साग – Nettle Greens – Lekali Sisnu, Thulo Sisnu, Bhangre Sisnu
13. कर्कलो को पात – Taro Leaves –
14. कर्कलो-गाभा-पिँडालु
15. धनियाँको साग – Fresh Coriander or Cilantro
16. लसुन को साग – Green Garlic Leaf
17. छायापी को साग – Scallions Greens
18. तोरी को साग – mustered leaves
19. मूला को साग – Radish Greens
20. बेथे को साग – Lamb’s Quarter
21. लट्टे को साग – Amaranth Leaf
22. मूला को दुकु र साग – Radish Shoots and Leaves
23. रायो को दुकु र साग – Mustard Leaf & Shoots
24. डल्ले गानते मुलाको साग, – Turnips Greens Leaf
25. लुन्ड़े को साग – Redroot Pigwood – (different variety Pahadi Lunde, Kande Lunde)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु