• सिवा पुन मगर “सिवानी” र पार्वती पुन मगरको प्रस्तुतिमा “साइको घर”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार १४:२२

    काठमाडौं । सिवा पुन मगर “सिवानी” र पार्वती पुन मगरको प्रस्तुतिमा “साइको घर” बोलको गीत सार्वजनिक भएको छ । गीतमा बिरेन्द्र खड्का “बेस्टु” र सिवा पुन मगर“सिवानी”को स्वर, बिरेन्द्र खड्का बेस्टुकै शब्द तथा संगीत, कृष्ण बिक “भान्जा”को संगीत सयोजन र श्याम स्वेत रसाइलीको मिक्सिङ्ग रहेको छ ।
    सार्वजनिक गीतको भिडीयोमा रामजी खाँड, पार्वती पुन मगर र प्रशान्त परियारलाई फिर्चड गरिएको छ । बिक्रम चौहानको निर्देशन रहेको गीतको भिडीयोमा प्रकाश खडकाको छायांकन र मिलन बिकको सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु