काठमाडौं ।स्मीता घिमिरेको ‘रुझेको तिम्रो तन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा स्मीता र साजको स्वर र स्मीता घिमिरेकै शब्द तथा संगीत रहेको छ । सार्वजनिक गीतको भिडीयोमा विकाश लामिछाने र अञ्जु चौलागाईंलाई फिचर गरिएको छ ।
निर्देशन मोहन अधिकारीद्वारा निर्देशित गीतको भिडीयोमा अमृत सुनुवारको छायांकन र माधव बेल्बासेले सम्पादन रहेको छ ।