• हाप टाइम सम्म स्कुल पढ्छु तेसपछी चट्पटे बेच्न हिड्छु १५ बर्षे बालकको दुखद संघर्सको कथा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार १९:२३

    गुल्मी ।गुल्मिमा १५ बर्षीय बालक अहिले ३ कक्षामा पढ्छन । त्यो पनि हाफ टाईम सम्म कारण बिहान बेलुका खान र भाई पढाउनका लागि चट्पटे बेच्नुपर्ने बाध्यता । सानैमा आमा बित्नु भयो बुबालाई देखेको छैन । बुबाले चिन्नुहुन्न पनि भाई सानै छ दाईले मलाई पैसा कमाउन बिदेश जान भन्नुभयो त्यो सम्झेर मैले जस्तो भाईले दुख नपाओस भनेर भाईले पनि गाउमा दुख पाएको छ भन्ने थाहा पाएर मैले पनि भाईलाई उसको भबिस्य बिगार्न चाहिंन चटपटे बेचेर भएपनि भाईलाई पढ़ाउछु भनेर तम्घासमा बोलाए भाइलाई स्कुल भर्ना गर्न लगे सरले मलाइ पनि भर्ना गर्दिनु भयो प्युठानमा जन्मिएका दिपकको यस्तो दु;ख तर दु;ख नमानी परिश्रम गर्दै छन् उनको सम्मान स्वरुप यो भिडीयोलाई धेरै नेपालीहरु माझ पुर्याइदिनु होला उनै दिपक परियार संग भएको कुराकानी
    (हेर्नुस् भिडियो)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु