• मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृतमा पुनः दाहाल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ श्रावण २०७६, आईतवार ०७:४१

    काठमाडौं –मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालको कार्यकाल पुनः चार वर्षको लागि थप भएको छ । उनको कार्यकाल २०७६ भदौ मसान्तपछि सकिने भएकाले कम्पनीले पुनः दाहालाइनै नियुक्ती गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको नेप्सेमा दिइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु