काठमाडौं –मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालको कार्यकाल पुनः चार वर्षको लागि थप भएको छ । उनको कार्यकाल २०७६ भदौ मसान्तपछि सकिने भएकाले कम्पनीले पुनः दाहालाइनै नियुक्ती गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको नेप्सेमा दिइएको छ ।