केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

प्रदेश ३ को राजधानी आफुले चाहेको स्थानमा हुदैन : मुख्यमन्त्री पौडेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २६ श्रावण २०७६, आईतवार २०:५९

२६ साउन, मकवानपुर
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश ३ को राजधानी आफुले चाहेको स्थानमा नहुने बताएका छन् ।

राजधानी तोक्नका लागि २ तिहाई मतको आवश्यकता पर्ने बताउँदै उनले हेटौंडालाई प्रदेशको राजधानी तोक्नका लागि २ तिहाई बहुमत प्राप्त हुनुपर्ने बताउँदै कानुनभन्दा माथि कोही पनि नहुने बताएका हुन् ।

हेटौंडामा आईतबार जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभामा बोल्दै उनले गृह जिल्ला मात्र नभई राजधानीका लागि हरेक तवरले सम्पन्न हेटौंडाबाट राजधानी सार्न आफुले नचाहेको बताए ।

काठमाडौंमा विभिन्न संचार माध्यमका सम्पादकहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा प्रदेश ३ को राजधानी काठमाडौंमा नहुने कुरामा आफु ढुक्क भएको भन्दै रामेछाप, सिन्धुली, नुवाकोट जहाँ लगेपनि हुन्छ भनेको भन्दै आफ्नो आँगनमा भएको राजधानी अरु ठाउँमा लैजान लाग्यो भनेर सोच्न पनि नहुने मुख्यमन्त्री पौडेलले बताए ।समचार लालखबर डट कम मा छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु