डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

७ बर्षको प्रिन्सले सडकबालबालिका हरुको लागि स्कुल खोल्ने तयारीमा (हेर्नुस् भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण २७, सोमबार १७:२४

काठमाडौ ; बिभिन्न फेसन सो र मोडेल बाटअगाडी आएका प्रिन्स सानै देखि पढाई लगाएत अन्य क्रियाकलापमा अब्बल प्रिन्शले गएको साता एउटा सट चलचित्र भोक बाट दर्शकहरुको मन जित्न सफल भएका थिए | ७ बर्षको उमेरमा पनि उनले एउटा मात्र होइन १० वटा भन्दा धेरै फेशन सो मा अवार्ड पाउन सफल भएका छन् |उनि भन्छन भबिस्यमा म एउटा राम्रो कलाकार बन्न चाहन्छु | त्यसको साथसाथै युनिसेभ मा पनि आबद्द हुन् चाहन्छु प्रिन्स अहिले कक्षा ३ मा पढ्दै छन् |‘डेली अनलाइन मिडियामा’ रेटृका संग गरेको कुराकानीमा प्रिन्सले सडकबालबालिका हरुको लागि स्कुल खोल्ने तयारीमा भएको कुरा बताए | (हेर्नुस् भिडियो )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु