केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

७ बर्षको प्रिन्सले सडकबालबालिका हरुको लागि स्कुल खोल्ने तयारीमा (हेर्नुस् भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार १७:२४

काठमाडौ ; बिभिन्न फेसन सो र मोडेल बाटअगाडी आएका प्रिन्स सानै देखि पढाई लगाएत अन्य क्रियाकलापमा अब्बल प्रिन्शले गएको साता एउटा सट चलचित्र भोक बाट दर्शकहरुको मन जित्न सफल भएका थिए | ७ बर्षको उमेरमा पनि उनले एउटा मात्र होइन १० वटा भन्दा धेरै फेशन सो मा अवार्ड पाउन सफल भएका छन् |उनि भन्छन भबिस्यमा म एउटा राम्रो कलाकार बन्न चाहन्छु | त्यसको साथसाथै युनिसेभ मा पनि आबद्द हुन् चाहन्छु प्रिन्स अहिले कक्षा ३ मा पढ्दै छन् |‘डेली अनलाइन मिडियामा’ रेटृका संग गरेको कुराकानीमा प्रिन्सले सडकबालबालिका हरुको लागि स्कुल खोल्ने तयारीमा भएको कुरा बताए | (हेर्नुस् भिडियो )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु