ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

बागलुङका सन्देश राजभण्डारीको पहिलोे म्यूजिक भिडियो ‘ताल’ सार्बजनिक”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ३०, बिहीबार ०८:१७

सचिन्द्र श्रेष्ठ,श्रावण ३०
बागलुङमा जन्मेर यूरोपियन मुलुक बेल्जियमलाई कर्मथलो बनाउदै आएका सन्देश राजभण्डारीको पहिलो म्यूजिक भिडियो ‘ताल'(हजार रमाए यहाँ )जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर सार्बजनिक गरेको छ ।
चर्चित गायिका मेलिना राईको स्वरमा रहेको उक्त गीतलाई गैरे सुरेशले संगीत दिएका छन।
दिनेश पोखरेलको शब्दमा उज्जवल के सी को आफ्नै निर्देशन तथा भिडियोग्राफी रहेको उक्त ‘ताल’ गीतको म्यूजिक भिडियोमा राजभण्डारीको अलावा दिया पोखरेल र अदीना के सी को रोमांटिक केमेस्ट्री देख्न सकिन्छ।
यूरोपको रमणीय सहरमा छायांकन गरिएको भिडियोलाई यू आर क्रिएशनको प्रस्तुतिमा ओ यस आर डिजिटलले बजारमा आफ्नै यूट्यूब च्यानल मार्फ़त ल्याएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु