ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

२०७६ साल भदौ २ गते सोमबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २, सोमबार ०६:०३

वि.सं. २०७६ भदौ २। सोमबार। इ.स. २०१९ अगस्ट १८। भाद्र कृष्णपक्ष। तृतीया, २२ः२२ उप्रान्त चतुर्थी

मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) (Aries)

राज्यबाट अपमान हुने अरुले आलोचना र धन नास हुनेयोग नयाँ काममा सफलता नपाउने योग विवाद बढने चिन्ता बढ्ने सम्भावना

बृष -( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) (Taurus)

कर्मबलियो छ भाग्यले साथदिनेछ आटेको काममा सफलता मिल्नेछ धर्ममा चेष्टा हुनेछ बोलेका कुरा पुर्याउन सजिलो होला अरुको विस्वास जितेर मन प्रसन्नहुनेछ

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

सामाजिक कार्यमाहुने प्रसम्साले मनमा उत्साह सरिरमा स्फुर्ति बढाउनेछ गरेको प्रयासमा शफलता पाउनेहुदा कामगर्ने उत्सुक्ता बढनेछ विस्वासमा लाभहुने योगछ

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भाग्यले साथ दिने हुदा काममा सुधार आउने भएकोले महत्वपूर्ण काम गर्नुहोला समाजिक कार्यमा अघि वढनुवेश हुनेछ वैवाहिक कुरा चलाउदा ध्यान दिनुहोला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoपरिश्रम प्रयत्नले पनि व्यवसाहिक र वैदेशीक काम नबन्ने र दाम कमाउने अवसर नमिल्ने स्वास्थमा बाधा आउने शत्रु सकृय हुनेछन प्रेमको यात्रामा असहजता र मनमा चिन्ता बढ्ने योग देखिन सकिन्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

परिश्रम बुध्दि लगाउँदा अरुको विस्वास जित्न सकिनेछ काम सहज हुने प्रेममा सफलता मिल्ने हुँदा मन प्रसन्न हुने र वैदेशीक कार्यमा सफलता मिल्ने भएको महत्वपूर्ण काममा अघिसर्नु बेशहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

परिश्रमले पनि समयमा काम अशफल हुदा मनलाइ वुझाउन सकिने छैन अरुलाइ विस्वास लिन असफलभै शत्रुले अप्ठ्यारो पार्न सक्नेछन मित्रलाइ साथलिन असफलभै मनोवल घट्ने योगछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

वुद्धिले वाटो राम्रो लिदा परिवार र मित्रले अनेक प्रयास गरी शफल गराउनेछन मनमा प्रसन्नता बढनेछ आटेको काममा सजिलै सफलता मिल्नेछ सकृय भएर अघि बढ्नुहोला

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

घरेलु कार्यमा रुखि बढने क्रम कायमै रहनेछ सरिरमा स्फुर्ति बढनेछ गरेका कार्यमा सफलता कमीछैन मित्रको साथ लिनुभयमा महत्वपूर्ण समयमा साथ दिनेछन

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

पराक्रमको प्रभावराम्रो पर्नेहुदा सत्यलाइ बुझेर प्रभावसालि वनाउने प्रयास अरुबाटहुनेछ पराक्रम बढ्ने अधुराकाम बन्ने तथा नायाँकाम पाउने भेटघाटमा खुसिबढ्ने योगछ अरुको विस्वसपनि आफुप्रति रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

अरुले आफ्नो कुरा राम्रो सङ्ग सुन्नेहुदा कामका वसरहरु धेरै मिल्नेछन मनोबल वढ्ने र सोचेको कुरामा सफलता पाउनेछ ठूल व्यक्ति सङ्ग हुनेअन्तर कृयामा महत्वपूर्ण व्यक्ति प्रसन्न हुने योगछ छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आमदानि राम्रै हुनेछ सोचने सक्तीमा कमी आउने छैन बुध्दिको कमी हुनेछैन मनोबल वढने योग मनमा मान सम्मान बढने काममा सुधार आउनेयोग ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु