• प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जादै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार १३:५६

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाने भएका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बिहीबार सिङ्गापुर जाने जाानकारी दिए । बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ परीक्षणका लागि बिहीबार अपराह्न सिङ्गापुर जाने जानकारी गराए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु