पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

२०७६ साल भदौ ७ गते शनिबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ७ गते, शनिबार ०६:३७

वि.सं. २०७६ भदौ ७। शनिबार। इ.स.
२०१९ अगस्ट २४। शकसंवत् १९४१।
परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु।
ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। नवमी,

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बोलिको प्रभाव नपर्ने हुदा अरुको विस्वास जित्न नसकि हात परेको काम समेत फुत्कन सक्ने योग भेटघाटमा वल नगर्नु चिन्ता वढ्ने छ गोपनियतामा वल गरे केहि लाभ मिल्ने योग छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मनोवल वढ्ने प्रयत्न गर्दापनि परिणाम सकारात्क हुने योग नयाँ आमदानिका श्रोतहरु हातपार्न सफल हुने अरुको विस्वास आफु प्रतिरहने छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

बौध्दिक कार्यमा अघि वढ्दा आलोचना हुने योग खर्च वढ्ने विवाद बढ्ने आटेको काममा सफलता नपाउने मनमा नराम्रो हुनेयोग

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

अरुवाट प्रसम्सा पाउनुहोला राज्यले तपाइको भावन वुझेर परिश्रमको उच्च मुल्याङ्कन गर्नेछ आमदानिका अवसर हरु धेरै मिल्नेछन

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आवस्यक समयमा भाग्यले साथ दिने र कर्म वलियो भएकवले मनोबल बढ्ने काम गर्दा सजिलै सफलता हात पर्ने समाजिक कर्यमा सम्मान पाउने योग

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

भाग्यमा ह्राश आउनाले काममा गरेका आर्थिक लगानी असहज हुने सामाजिक कार्यमा अपजस पाउनु होला अरुले विस्वास पनि नगर्ने योग देखिन्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

विहान अशुभ समाचार सुन्न पर्ने वैवाहिक कार्यमा अग्रसर भए सजिलै पार नलाग्ने स्वास्थामा बाधा आउनेक काममा अवरोध आउने मनमा चिन्ता बढ्ने योग छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

परिश्रम गरेर कामलाइ सहिमार्गमा पुर्याउँन सफलभै लक्ष पुग्न सफल कामको अवसर मिलेर अघि वढ्दा प्रयाफ्त लाभ हुदा मन प्रसन्न हुने योग छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

निर्णयको अनुकूल प्रभावले गरेका काम पुरा हुने धन लाभभै मनमा प्रसन्नताले बास गर्ने विस्वास गरेकाले साथ दिने शत्रुलाइ पराजय गर्दै अग्रसर हुदा कार्यमा सफलता पाउने योग देखिन्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

घरेलु काममा सुधार नआउने मित्रहरुले आफ्नो लाभका लागि आफुलाइ घात गर्ने शत्रु सकृय हुने योग बौध्दिक कार्यमा र लेखन कार्यमा अनियन्त्रीत वाधा आउने योगछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मनमा दुभिधा धेरै बढ्ने ठूलै प्रयासले पनि सानु काममा सफलता नमिल्ने मित्रको साथ शत्रुको आगमनले परिवार वढि असहयोगी हुन सक्ने योग घर सवारि जोढ्ने आज गारो देखिन्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

पराक्रमको प्रभाले अरुवाट प्रसम्सा पाउने योग काम गरेर धनमाल हात लगाउन सक्ने मनमा प्रसन्नता बढ्ने महत्व पूर्ण भेटघाट र अन्तर कृयामा लाभ हुने छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु