डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

गैरआवासीय नेपली संघ राष्ट्रिय समन्वय समिति सयुक्त अरब इमिरेटस कार्यकालका लागि प्रकाश कोइरालको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ७, शनिबार १८:२४

कतार – गैरआवासीय नेपली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसिसी) सयुक्त अरब इमिरेटस(यूएई) २०१९–२०२१ कार्यकालका लागि प्रकाश कोइरालको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचनबाट एनआरएनए यूएई आइसिसी सदस्यमा ठाकुरप्रसाद ढुंगाना, नेत्र शर्मा र राजु केसी बिजयी भएका छन् । निर्विरोध रुपमा चयन भएको कार्यसमिति यसप्रकार रहेको छ :
आइसिसी सदस्य
ठाकुरप्रसाद ढुंगाना
नेत्र शर्मा
राजु केसी

अध्यक्ष- प्रकाश कोइराला
उपाध्यक्ष- राजन खतिवडा
उपाध्यक्ष- निरन्जन सिलवाल
उपाध्यक्ष- पासाङ शेर्पा
उपाध्यक्ष महिला – मनोनित गर्ने
महासचिव- निश्चल दाहाल
सचिब- जीवन दास
सचिब- रमेश क्षितिज
कोषाध्यक्ष- बिकाश शाही
सह-कोषाध्यक्ष- फडिन्द्र ढकाल
युवा कोअर्डिनेटर- मदन अधिकारी
महिला कोअर्डिनेटर- शोभा शर्मा

सदस्य
सदस्य- कृष्ण ठाकुर
सदस्य- प्रकाश रायमाझी
सदस्य- रमेश गौतम
सदस्य- कुमार कार्की
सदस्य- शम्भर पोखरेल
सदस्य- प्रकाश थापा
सदस्य- मानबहादुर सुनार
सदस्य- गणेश न्यौपाने
सदस्य- शुशील खत्री क्षेत्री
सदस्य- गोबिन्द पराजुली
सदस्य- अमृत पाण्डे
सदस्य -सुजन सापकोटा
सदस्य – कमल मोहम्मद मिया
सदस्य- बीरेन्द्र खड्का
सदस्य – सरस्वती न्यौपाने कोइराला

क्षेत्रगत प्रतिनिधी
बीरेन्द्र कुमार नकर्मी – शारजहाँ
शेर सुनार – फुजेराह
बेदप्रकाश पोखरेल – अजमान
राजन अधिकारी – अल ऐन

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु