श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

गैरआवासीय नेपली संघ राष्ट्रिय समन्वय समिति सयुक्त अरब इमिरेटस कार्यकालका लागि प्रकाश कोइरालको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार १८:२४

कतार – गैरआवासीय नेपली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसिसी) सयुक्त अरब इमिरेटस(यूएई) २०१९–२०२१ कार्यकालका लागि प्रकाश कोइरालको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचनबाट एनआरएनए यूएई आइसिसी सदस्यमा ठाकुरप्रसाद ढुंगाना, नेत्र शर्मा र राजु केसी बिजयी भएका छन् । निर्विरोध रुपमा चयन भएको कार्यसमिति यसप्रकार रहेको छ :
आइसिसी सदस्य
ठाकुरप्रसाद ढुंगाना
नेत्र शर्मा
राजु केसी

अध्यक्ष- प्रकाश कोइराला
उपाध्यक्ष- राजन खतिवडा
उपाध्यक्ष- निरन्जन सिलवाल
उपाध्यक्ष- पासाङ शेर्पा
उपाध्यक्ष महिला – मनोनित गर्ने
महासचिव- निश्चल दाहाल
सचिब- जीवन दास
सचिब- रमेश क्षितिज
कोषाध्यक्ष- बिकाश शाही
सह-कोषाध्यक्ष- फडिन्द्र ढकाल
युवा कोअर्डिनेटर- मदन अधिकारी
महिला कोअर्डिनेटर- शोभा शर्मा

सदस्य
सदस्य- कृष्ण ठाकुर
सदस्य- प्रकाश रायमाझी
सदस्य- रमेश गौतम
सदस्य- कुमार कार्की
सदस्य- शम्भर पोखरेल
सदस्य- प्रकाश थापा
सदस्य- मानबहादुर सुनार
सदस्य- गणेश न्यौपाने
सदस्य- शुशील खत्री क्षेत्री
सदस्य- गोबिन्द पराजुली
सदस्य- अमृत पाण्डे
सदस्य -सुजन सापकोटा
सदस्य – कमल मोहम्मद मिया
सदस्य- बीरेन्द्र खड्का
सदस्य – सरस्वती न्यौपाने कोइराला

क्षेत्रगत प्रतिनिधी
बीरेन्द्र कुमार नकर्मी – शारजहाँ
शेर सुनार – फुजेराह
बेदप्रकाश पोखरेल – अजमान
राजन अधिकारी – अल ऐन

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु