काठमाण्डौं । पत्रकार रबि लामिछाने, युवराज कंडेल र अस्मीता कार्की धरौटीमा रिहा भएका छन् । लामिछाने ५लाख धरौटी, युवराज ३ लाख धरौटी र अस्मीता कार्की भने साधारण तारीखमा रिहा गर्ने जिल्ला अदालत चितवनले फैसला गरेको छ ।