• पत्रकार रबि लामिछाने सहित ३ जना धरौटीमा रिहा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार १८:४१

    काठमाण्डौं । पत्रकार रबि लामिछाने, युवराज कंडेल र अस्मीता कार्की धरौटीमा रिहा भएका छन् । लामिछाने ५लाख धरौटी, युवराज ३ लाख धरौटी र अस्मीता कार्की भने साधारण तारीखमा रिहा गर्ने जिल्ला अदालत चितवनले फैसला गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु