पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

हाँस्य टेलिश्रृङ्खला “कुरी–कुरी” अव युट्युवमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र १० गते, मंगलवार ०८:११

सन्तोष बजगाई, काठमाण्डौं । हाँस्य क्षेत्रको माध्ययमबाट समाज परिवर्तन र विकृति विसङगतिको विरुद्ध बोल्न भनी सुरु गरिएको हाँस्य टेलिश्रृङ्खला कुरी–कुरीको पहिलो भाग युट्युब मार्फत सार्वजानीक गरिएको छ ।

केहि समयपछि टेलिभिजनबाट समेत प्रशारण गरिने यस श्रृङ्खला विसुद्ध व्यङ्ग्य मार्फत सामाजिक चेतना प्रवाहमा हुने बताईएको छ ।

भिडियोको लागि यो लिङ्क खोलेर हेर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु