प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ११, बुधबार ११:५०

काठमाडौ । महानगरीय प्रहरी वृत्त कमलपोखरी र महाराजगन्जका नव आगन्तुक प्रहरी प्रमुख हरूको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । जुनियर प्रहरी शिक्षालय भरतपुर बाट प्रनाउ भरत बहादुर बिश्वकर्मा वृत कमलपोखरी मा र प्रपका बाट प्रनाउ उमेश लम्साल वृत महाराजगन्ज मा साथै ट्राफिक प्रहरी कमल पोखरी मा हालै सरूवा भई आउनु भएका प्रनि सुनिल कार्की सहित तिनै जना लाई बिशेश स्वागत गरियो। सामुदायिक सेवा केन्द्र टुँडालदेबी र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदवी सयुत्त आयोजना सामुदायिक सेवा केन्द्र टुँडालदेवी का अध्यक्ष राम प्रसाद न्यौपानेको सभापतित्वमा भएको   स्वागत तथा परिचयात्मक कार्यक्रममा प्रनाउ भरत बहादुर बिश्वकर्मा,प्रनाउ उमेश लम्साल,प्रनि सुनिल कार्कि लाई सामुदायिक सेवा केन्द्र का अध्यक्ष न्याैपानेले अबिर दोसल्ला लगाई र फुल दिएर स्वागत गरेका थिए ।स्वागतपछि बोल्दै नवआगन्तुक प्रहरी प्रमुख हरूले सामाजिक बिकृति, विसङ्गति न्युनीकरण गर्न जनतासँग सम्बन्ध सुधार गरी समाजमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने र सबै ले आ–आफ्नो ठाउँबाट रचनात्मक भूमिका खेल्लीदिन आग्रह गरे। कार्यक्रम मा काठमाडौ महानगर ४का वडा अध्यक्ष मोहन बहादुर बिष्ट,सल्लाहकार हरू पूर्व जर्नेल शिवराम प्रधान,पूर्व अतिरिक्त महानिरिक्षक अमरसिँह शाह,समाजसेवि अच्युत प्रसाद सापकाेटा,वडासदस्य दिनेश महजन,धुर्ब त्रिपाठी ,कल्पना बयलकोटी,सरूअधिकारी ,समाजसेवी,जेष्ठ नागरिक लगाएत वडा बासीहरूको बाक्लो उपस्थिति रहेको थियोे ।सामुदायिक सेवा केन्द्र का सचिव मीन प्रसाद पौडेल ले कार्यक्रम संचालन गनुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु