• २०७६ साल भाद्र १२ गते बिहीबार हेर्नुस् आजको राशिफल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार ०६:१७

    वि.सं. २०७६ भदौ १२। बिहीबार। इ.स. २०१९ अगस्ट २९। भाद्र कृष्णपक्ष। चतुर्दशी, १८ः४४ उप्रान्त औंसी।

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

    भेट घाटले विवाद चिन्ता बढाउने आफन्त हरुसङ्ग विमति हुदा कामहरु अगाढि नबढने मित्रहरुले नसाथदिने बौद्धिकताले अरुको विस्वास जित्न असफल हुने मनमा खिन्नता बढने योग देखिन्छ ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

    ग्रहको प्रभावर राम्रो हुनुहो साथै अरुलाइ विस्वास लिन सकेर कामबन्ने र नयाँकामको आराम्भ हुने अरुवाट सहयोग र सह कार्यको प्रस्ताव आउने योगछ छ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

    अरुवाट आलोचना हुनाले मनोवल घट्ने अरुकव सद्भाव आफुप्रति नहरने गरेका काम असफलभै चिन्ता हुने योग ठूला व्यक्तिले आलोचना गर्ने योग सरिरमा आलस्यता बढने छ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

    अरुवाट पाउने मान सम्मानले मनोवल वढ्ने र आमदानि वढ्ने योग शुभ अरुवाट पूर्ण सहयोग पाउनाले मनमा प्रसन्नता बढने कूटनैतिक कार्यमा संलग्न हुने रमाइलो यात्राको योग छ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

    अरुको कामले धेरै कठिनाइको क्षण हरु झेल्नु पर्ने विनाकारण खर्च विबाद अरुबाट आलोचना हुने योग मनमा चिन्ता काममा असफलता विस्वासमा धोक हुने र नोकरीमा दुखद स्थानान्तरण हुने योग छ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

    कामले व्यवसायमा सफलभै धन मनग्य कमाउने योग वैदेशिक कार्यमा सम्मान गरेका काममा सफलता अरुबाट प्रसम्सा मानसम्मान बौध्दिक मार्गमा कूसलताको प्रयोगहुने देखिन्छ ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

    आँटेको काममा रुचि रुचिका साथ अघिबढ्दा भाग्यले साथदिने कर्म वलियो भएको हुदा ठूला व्यक्तिले सन्तुष्ठभै सहयोग गर्दा काममा सुधार आउने शत्रु पराजय हुने मित्रहरुको सहयोग मिल्ने योग देखिन्छ ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

    धार्मिक पक्ष कम्जोर भएकोले भाग्य ओज्यलमा पर्नगै गरेको काममा सफलता पाउन गारो मनमा वितर्क धेरै बढने योग अरुको विस्वासमा अघिबढ्दा धोका हुने योग छ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

    विचार नपुग्दा गरेका काममा केहि अप्ठ्यारो हुने वैदेशिक कार्यमा सफलता नमिल्ने योग अशुभ समाचार सुन्नु पर्ने यात्रामा संकट लेनदेनमा विबाद स्वास्थमा बाधा काममा अवरोध सरिरमा चोटपटक लाग्न सक्नेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

    व्यापारमा गरेको परिश्रम फलदाइ वन्ने बैदेशिक कार्यमा लाभमिल्ने योग आफ्नु प्रयासमा अरुलाइ खुसि मिल्ने प्रेम जिवन विबाहमा उन्मुख भेटघाटमा अरुबाट प्रसम्सा पाउने योग छ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

    परीश्रमले कार्यमा सफलता पाउने शत्रु पारस्थ हुनुको साथै मित्रको सहयोगले लाभ हुने नयाँ अवसर मिल्नुको साथै व्यवसाहिक कार्यमा सङ्कट आउने योग देखिन्छ ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

    गलत विचार बढनाले काममा अवरोध आउने अरुले सहयोग नगर्ने वैदेशिक कार्यामा गरेका प्रयास असफल हुने विस्वास गरेकाले धोका दिने योगछ हुने छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु