तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

२०७६ साल भाद्र १२ गते बिहीबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र १२, बिहीबार ०६:१७

वि.सं. २०७६ भदौ १२। बिहीबार। इ.स. २०१९ अगस्ट २९। भाद्र कृष्णपक्ष। चतुर्दशी, १८ः४४ उप्रान्त औंसी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

भेट घाटले विवाद चिन्ता बढाउने आफन्त हरुसङ्ग विमति हुदा कामहरु अगाढि नबढने मित्रहरुले नसाथदिने बौद्धिकताले अरुको विस्वास जित्न असफल हुने मनमा खिन्नता बढने योग देखिन्छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

ग्रहको प्रभावर राम्रो हुनुहो साथै अरुलाइ विस्वास लिन सकेर कामबन्ने र नयाँकामको आराम्भ हुने अरुवाट सहयोग र सह कार्यको प्रस्ताव आउने योगछ छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अरुवाट आलोचना हुनाले मनोवल घट्ने अरुकव सद्भाव आफुप्रति नहरने गरेका काम असफलभै चिन्ता हुने योग ठूला व्यक्तिले आलोचना गर्ने योग सरिरमा आलस्यता बढने छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

अरुवाट पाउने मान सम्मानले मनोवल वढ्ने र आमदानि वढ्ने योग शुभ अरुवाट पूर्ण सहयोग पाउनाले मनमा प्रसन्नता बढने कूटनैतिक कार्यमा संलग्न हुने रमाइलो यात्राको योग छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

अरुको कामले धेरै कठिनाइको क्षण हरु झेल्नु पर्ने विनाकारण खर्च विबाद अरुबाट आलोचना हुने योग मनमा चिन्ता काममा असफलता विस्वासमा धोक हुने र नोकरीमा दुखद स्थानान्तरण हुने योग छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

कामले व्यवसायमा सफलभै धन मनग्य कमाउने योग वैदेशिक कार्यमा सम्मान गरेका काममा सफलता अरुबाट प्रसम्सा मानसम्मान बौध्दिक मार्गमा कूसलताको प्रयोगहुने देखिन्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आँटेको काममा रुचि रुचिका साथ अघिबढ्दा भाग्यले साथदिने कर्म वलियो भएको हुदा ठूला व्यक्तिले सन्तुष्ठभै सहयोग गर्दा काममा सुधार आउने शत्रु पराजय हुने मित्रहरुको सहयोग मिल्ने योग देखिन्छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धार्मिक पक्ष कम्जोर भएकोले भाग्य ओज्यलमा पर्नगै गरेको काममा सफलता पाउन गारो मनमा वितर्क धेरै बढने योग अरुको विस्वासमा अघिबढ्दा धोका हुने योग छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

विचार नपुग्दा गरेका काममा केहि अप्ठ्यारो हुने वैदेशिक कार्यमा सफलता नमिल्ने योग अशुभ समाचार सुन्नु पर्ने यात्रामा संकट लेनदेनमा विबाद स्वास्थमा बाधा काममा अवरोध सरिरमा चोटपटक लाग्न सक्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यापारमा गरेको परिश्रम फलदाइ वन्ने बैदेशिक कार्यमा लाभमिल्ने योग आफ्नु प्रयासमा अरुलाइ खुसि मिल्ने प्रेम जिवन विबाहमा उन्मुख भेटघाटमा अरुबाट प्रसम्सा पाउने योग छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

परीश्रमले कार्यमा सफलता पाउने शत्रु पारस्थ हुनुको साथै मित्रको सहयोगले लाभ हुने नयाँ अवसर मिल्नुको साथै व्यवसाहिक कार्यमा सङ्कट आउने योग देखिन्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गलत विचार बढनाले काममा अवरोध आउने अरुले सहयोग नगर्ने वैदेशिक कार्यामा गरेका प्रयास असफल हुने विस्वास गरेकाले धोका दिने योगछ हुने छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु