दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मोडेल रत्न तामाङको कलाको प्रसंशा चुलिँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र १४ गते, शनिबार १३:४५

काठमाडौं । छोटो समय निकै चर्चा बटुल्न सफल नव युवा कलाकार तथा मोडेल रत्न तामाङ द्वारा अभिनित अत्यन्तै मार्मिक म्युजिक भिडियो ‘जव दिन ढल्दैै ढल्दैै गए पछि.. तिम्रो याद आउछ बेसरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । टिका बोम्जनको शब्द स्वर र संगित रहेको यो मार्मिक म्युजिक भिडियो बहुचर्चित नेपाली म्युजिक कम्पनी सङ्स नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ। मोडेल रत्न नेपाली म्युजिक भिडियोको क्षेत्रमा छोटाे समयमै आफ्नो पृथक अभिनय मार्फत दर्शक हरुको मनमनमा बस्न सक्ने भएका हुन् । गायक सिद्धार्थ घिसिङको ताल्चेलेर घिसिङ -२ गायक सबिन घिसिङको म त खुलेरै माया गर्ने, हो, मेरो रेशमी कपाल, गायीका पुर्णिामा लामाको मैले जस्तो चोखो माया, गायक प्रमोद खरेलको यी आखाले हिमाल बाट लगायत दर्जनौं आश लाग्दो म्युजिक भिडियोहरु प्रदर्शन हुने क्रममा छन् । चितवनमा जन्मनुभएका कलाकार रत्न हाल काठमाडौलाई कर्मथलो बनाएर कला क्षेत्रमा निरन्तर समय दिईरहेका छन् । हेर्नुहोस् उहाँ द्वारा अभिनित यो बिल्कुल नयाँ म्युजिक भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु