२०७६ साल भदौ १८ गते बुधबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र १८ गते, बुधबार ०६:१९

वि.सं. २०७६ भदौ १८। बुधबार। इ.स. २०१९ सेप्टेम्बर ४। ने.सं. ११३९ ञलाथ्व। भाद्र

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बैदेशिक काममा पूर्ण सफलत प्रफ्त हुनुको साथै व्यापार वाट मनग्य धन आर्जन गर्न सफल हुने सम्भावना छ प्रेममा संलग्न भै खुसि हुने र मनोबल बढने वैवाहिक कार्य सफल हुने योग छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

खानपानमा विचार नगर्दा स्वास्थ कम्जोर हुनुको साथै काम विग्रेर दुःख पाउने योग शत्रुले आफुलाइ पराजय गर्दै समस्या खडा गरेर ठूलो धन रासि लाइ क्षतिपुर्याउन सफल हुने योगहुने देखिन्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

बौद्धिक तिव्रताले आँटेको काममा सफलता मिल्ने र मनोबल वढ्ने सैक्षिक काममा सफलभै मन खुसि हुनेछ सरिरमा स्फुर्ति बढने गरेका काममा सफलता पाउन सकिने छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

मनमा द्विविधा बढने काम अधुरा रहने तथा नयाँकाममा अवरोध आउने योग भएकोले महत्वपूर्ण

काम नगर्नुहोला घरेलु काममा अरुचि बढने मित्रले साथ नदिने परिवारले सहयोग नगर्ने योग

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

जोस र जाँगर बढ्ने ठूला ठूला काम गरेर लाभ हासिल गर्न सकिने भएकोले सकृय रहनु होला नयाँ काम लाइ अघि बढाउनु राम्रो अरुले आफ्नुकुरा राम्रोसङ्ग सुन्ने भएकोले भेटघाट अघिबढ्नु वेश हुने देखिन्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

बोलिको प्रभा राम्रो रहने हुदा महत्व पूर्ण काममा सफलता पाउनाले मनोवल बढने योग मित्र असहयोगि हुनाले आफ्नो काम गर्न अघिबढनु नयाँकामका अवसर हरु प्रसस्त मात्रामा पाताउने योग छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मान्यजनको शुभ दृष्टिले मनो वल बढने सोचेको काममा सफलभै धन लाभहुने अरुको विस्वास आफुमा राख्न सकिने भएकोले महत्व पूर्ण काम धेरै भन्दा धेरै गर्नुहोला ठूला व्यक्तिको साथ पाउने योग छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

झुटा आरोप र अप्ठ्यारा हरुको पुनरोक्तिले चिन्तित हुने समयहो प्रयत्न गरेर पनि आँटेका काममा सफलता मिल्नेछैन । विस्वास धोका दिने र धन नास पनिहुनेछ काम आफ्नो लाभ अरुको हुनेछ

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

व्यवसाहिक काममा लागेर धन कमाउन सफलभै मन प्रसन्न हुने योग कूटनैतिक वैदेशिक कार्यमा सफलता पाउनाले मनोबल बढ्ने र धन कमाउने अवसर मिल्नेछ अरुको विस्वास जित्न सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मान सम्मान मिल्नुको साथै गरेका काम सफल भएर मनोवल बढ्नेछ राज्यमा आफ्नो वर्चस्व बढ्नेछ सानै प्रयासगर्दा पनि महत्व पुर्ण काममा सफल हुने योग ठूला व्यक्तिको सहयोगले नोकरीमा सम्मान मिल्ने छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भाग्य वलियो भएकोले विहानै तिर्थ यात्राको निमन्त्रणा पाउँदा मन प्रसन्न हुनेछ गरेकाम सजिलै पार लाग्नेछन सामासिक काम र कूटनैतिक तथा बैदेशिक कार्यमा सफलता मिल्ने योग हुने देखिन्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सरिरमा आलस्यताले अड्डा जमाउने हुदा काममा सफलता मिल्नेछैन मन निकै कम्जोर भै यात्रा गर्दा खुसि मिल्नेछैन आर्थिक कारोवारमा विवाद वढ्नुको साथै घरेलु समस्या बढ्ने योग छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु