२०७६ साल भदौ २० गते शुक्रबार को राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २० गते, शुक्रबार ०६:२०

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सरिरमा आलस्यता बढ्नुको साथै काममा वाधा मनमा चिन्ता लेन देनमा कठिनाइ समयमा निर्णय नहुदा शत्रुले आवस्यक समयमा अवरोध सिर्जाना गर्ने योग छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

वैदेशिक व्यापार र कूटनैतिक काममा सोचेजस्तै सफलता मिल्नेछ अरुको विस्वास पहिलो भेटमा जित्न सफलभै मनग्य धन आर्जन गर्ने योग छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

परिश्रम गर्नु परेपनि शत्रुलाइ परास्थ गरि आफ्नो गन्तव्य पुग्न सफलता नमिल्ने योग अरुले आफुलाइ नयाँकामको अवसर प्रधान नगर्ने क्षति पुर्याउने योग ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सोचने शक्तिमा तिव्रता आउनाले निर्णयको बलले काम सफल हुनुको साथै बौद्धिक कार्यमा सफलता आफुले अरुमाथि गरेको विस्वासले सफलता मिल्ने योग।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

परिवार हरुले आफुलाइ सहयोग गरि सफल वनाउने शत्रुलाई परास्त गरि आफ्नो कार्यलाई निर्णयमा पुर्याउने योग घरेलुकाममा रुचि र खुसि वढ्ने भएकोले उत्सुक्ताका साथ अघि वढ्नु उचित हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

जोस जाँगर बढनेछ सानै प्रयासले पनि आफ्नो लक्षमा पुग्ने योग मनोवल पनि बढने मान प्रतिष्ठा बढने योग धैर्यता अपनाउँदा नयाँकाम सफलभै हर्ष वढ्ने योग छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बोलिको प्रभाब राम्रो भएकोले अरुलाइ आफ्नो विस्वासमा लिन सकिने र धेरै ठूला अवसर आउन सक्ने योग जोस र जाँगर साथै उच्च मनोवल वढ्ने योग।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

ठूला व्यक्तिका साथ अन्तर कृयामा सम्लग्नभै सम्मान पाउन सफल ठूला अरुको विस्वास प्राप्तभै धन मान लाभको अवसरमिल्ने योग छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

झुटा आरोपका साथै विनाकारणको विबादले काममा अवरोध आउने मित्र र परिवार हरु अरुको कुरामा लाग्ने भएको विवाद गर्न बाध्य हुन पर्ने योगछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

महत्वपुर्ण काम सफल हुने शुभ कार्यमा संलग्न हुन पाइने अरुको विस्वास हासिल गर्ने अवसर मिल्ने भएकोले नयाँकामको विचार गर्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

सामाजिक कार्यमा शुभ समाचार आउने क्रम कायमा राख्न सफल अरुले प्रसम्सागर्ने भुलेकाहरुले याद गर्ने आर्थिक लाभको कारोवारमा अघि बढन बेश होला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

काममा सफल हुन भाग्यले साथ दिने हुदा सफलता पाउन मुस्किल छैन अरुवाटै आफ्नो कार्यलाइ सहयोग गरि सहज बनाउने भएकोले प्रसन्नता बढ्ने योग छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु