श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

२०७६ साल भदौ २० गते शुक्रबार को राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार ०६:२०

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सरिरमा आलस्यता बढ्नुको साथै काममा वाधा मनमा चिन्ता लेन देनमा कठिनाइ समयमा निर्णय नहुदा शत्रुले आवस्यक समयमा अवरोध सिर्जाना गर्ने योग छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

वैदेशिक व्यापार र कूटनैतिक काममा सोचेजस्तै सफलता मिल्नेछ अरुको विस्वास पहिलो भेटमा जित्न सफलभै मनग्य धन आर्जन गर्ने योग छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

परिश्रम गर्नु परेपनि शत्रुलाइ परास्थ गरि आफ्नो गन्तव्य पुग्न सफलता नमिल्ने योग अरुले आफुलाइ नयाँकामको अवसर प्रधान नगर्ने क्षति पुर्याउने योग ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सोचने शक्तिमा तिव्रता आउनाले निर्णयको बलले काम सफल हुनुको साथै बौद्धिक कार्यमा सफलता आफुले अरुमाथि गरेको विस्वासले सफलता मिल्ने योग।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

परिवार हरुले आफुलाइ सहयोग गरि सफल वनाउने शत्रुलाई परास्त गरि आफ्नो कार्यलाई निर्णयमा पुर्याउने योग घरेलुकाममा रुचि र खुसि वढ्ने भएकोले उत्सुक्ताका साथ अघि वढ्नु उचित हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

जोस जाँगर बढनेछ सानै प्रयासले पनि आफ्नो लक्षमा पुग्ने योग मनोवल पनि बढने मान प्रतिष्ठा बढने योग धैर्यता अपनाउँदा नयाँकाम सफलभै हर्ष वढ्ने योग छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बोलिको प्रभाब राम्रो भएकोले अरुलाइ आफ्नो विस्वासमा लिन सकिने र धेरै ठूला अवसर आउन सक्ने योग जोस र जाँगर साथै उच्च मनोवल वढ्ने योग।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

ठूला व्यक्तिका साथ अन्तर कृयामा सम्लग्नभै सम्मान पाउन सफल ठूला अरुको विस्वास प्राप्तभै धन मान लाभको अवसरमिल्ने योग छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

झुटा आरोपका साथै विनाकारणको विबादले काममा अवरोध आउने मित्र र परिवार हरु अरुको कुरामा लाग्ने भएको विवाद गर्न बाध्य हुन पर्ने योगछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

महत्वपुर्ण काम सफल हुने शुभ कार्यमा संलग्न हुन पाइने अरुको विस्वास हासिल गर्ने अवसर मिल्ने भएकोले नयाँकामको विचार गर्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

सामाजिक कार्यमा शुभ समाचार आउने क्रम कायमा राख्न सफल अरुले प्रसम्सागर्ने भुलेकाहरुले याद गर्ने आर्थिक लाभको कारोवारमा अघि बढन बेश होला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

काममा सफल हुन भाग्यले साथ दिने हुदा सफलता पाउन मुस्किल छैन अरुवाटै आफ्नो कार्यलाइ सहयोग गरि सहज बनाउने भएकोले प्रसन्नता बढ्ने योग छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु